श्रावण ६, २०८२ मंगलबार July 22, 2025

हिजबुल्लाहको हमलामा पाँच इजरायली सैनिक घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेल अहिब, १७ पुस । उत्तरी इजरायलमा हिजबुल्लाहको पछिल्लो आक्रमणमा इजरायलका ५ सैनिक घाइते भएका छन् ।

दक्षिणी लेबनानबाट उत्तरी इजरायलको अदमित क्षेत्रलाई लक्षित गरिएको मिसाइल प्रक्षेपणबाट पाँच जना इजरायली सैनिक घाइते भएका हुन ।

इजरायली सेनाले सोशल मिडियामार्फत दिएको जानकारी अनुसार इजरायली लडाकु विमान र सेनाले दक्षिणी लेबनानमा सञ्चालित सैन्य साइट र पोष्टहरू तथा आतंकवादी सेललगायत हिजबुल्लाहको पूर्वाधारमा जवाफी आक्रमण गरेका छन् ।

‘पाँचवटा मिसाइल प्रक्षेपण सिरियाली क्षेत्रबाट आएको पत्ता लागेको छ’  इजरायली सेनाले भन्यो, ‘ती क्षेप्यास्त्रहरू खुल्ला इजरायली क्षेत्र भित्र पसे ।’

इजरायलले हालैका हप्ताहरूमा गाजामा प्यालेस्टिनीहरूको समर्थनमा इजरायलमा आक्रमण सुरु गर्ने हिजबुल्लाह सेनाहरूसँग लेबनान इजरायल सीमा विवादलाई गम्भीर रूपमा बढाउने धम्की दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार