कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

बोटलर्स नेपालको आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन

पुस १९ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौ, १९ पुस । बोटलर्स नेपाल (तराई)को  बिहीबार लाभांश सुरक्षित गर्ने अन्तिम दिन हाे ।

यस कम्पनीले शुक्रबार पुस २० गते बुक क्लोज गर्दैछ। तसर्थ, पुस १९ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई ६० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले पुस २७ गते साधारण सभा बोलाएको छ । सभा सोल्टि होटल, काठमाडौंमा दिउँसो १२ बजेदेखि सुरु हुने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया