काठमाडौं, २२ पुस । सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार २६.३६ अंकले घटेको सेयर बजार २०२२.९२ विन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन ३०४ कम्पनीको १ करोड ५२ लाख ६८ हजार ३९९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३७९ रुपैयाँको कारोबार भएको छ ।
यसदिन ८१ वटा कम्पनीको सेयरमूल्य बढ्दा १५९ वटा कम्पनीको घटेको छ भने ६ वटाको स्थिर छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया