श्रावण ६, २०८२ मंगलबार July 22, 2025

इजरायली सैनिक मारेको हिजबुल्लाहको दावी, स्वतन्त्र पुष्टी हुन बाँकी

उत्तरी इजरायली सहर मेतुला वरपर इजरायली सैनिकहरूलाई मारेको र घाइते बनाएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लेबनान, २३ पुस । इरान समर्थित अतिबादी समुह हिजबुल्लाहले इजरायली सैनिक मारेको छ।

हिजबुल्लाहले दिएको जानकारी अनुसार इजरायली शहर मेतुला नजिक इजरायली सैनिक मारेको दाबी गरेको हो ।

लेबनानी सशस्त्र समूह हिजबुल्लाहले रुवाइसात अल असी साइटमा कोर्नेट मिसाइलले इजरायली ट्याङ्कीलाई निशाना बनाएर नष्ट गरेको दाबी गरेको छ।

समूहले आफ्ना लडाकुहरूले उत्तरी इजरायली सहर मेतुला वरपर इजरायली सैनिकहरूलाई मारेको र घाइते बनाएको पनि बताएको छ।

इजरायली मिडियाका अनुसार मेतुलाको एउटा घर लेबनानबाट प्रहार गरिएको एन्टिट्याङ्क मिसाइलले प्रहार भएको जनाएको थियो । तर, हिजबुल्लाहको दावी अनुसार इजरायली सैनिक मारिएको हो कि होइन, त्यो भने स्वतन्त्र पुष्टी हुन सकेको छैन ।

पछिल्लाे समयमा लेबनानकाे सिमावाट इजरायल माथी हिजबुल्लाहले निरन्तर हमला गरिरहेकाे छ । उसले इजरायल समर्थित र उनीहरूकाे लगानी भएकाे पानीजहाज र कार्गाेमा पनि निरन्तर हमला गरिरहेकाे छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार