काठमाडौ, २४ पुस । प्रि-ओपन सेसनमा बुधबार नेप्से सूचक दोहोरो अंकले वृद्धि भएको छ ।नेप्से सुचक ४.४६ अंकले बढेर २०८४.५९ विन्दुमा आएको छ ।
यो सेसनमा ३८ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घटेको छ भने ५ कम्पनीको भाउमा कुनै पनि परिवर्तन आएको छैन ।
यो सेसनमा ५५ कम्पनीको ६ हजार ८४१ कित्ता सेयर कारोबार हुदाँ २५ लाख ९२ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
बुधबार यो सेसनमा कुल ११९ वटा कारोबार भएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया