असार २५, २०८२ बुधबार July 9, 2025

संविधानले परिकल्पना गरेका विषयलाई कानुनद्वारा व्यवस्थित गर्नुपर्छ : राष्ट्रपति

अधिकार सम्पन्न बनाएको समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र साकार पार्छौँ भन्ने प्रण गर्न सबैमा आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँः राष्ट्रपति रामचन्द्र पौडेलले जनताको संविधान प्रदत्त अधिकारको व्यवहारिक कार्यान्वयन आजको आवश्यकता भएको बताउनुभएको छ ।

मकर सङ्क्रान्ति(माघी पर्व)को अवसरमा आज शीतल निवासमा प्रधानमन्त्रीसहित दलका शीर्ष नेताहरूसँगको छलफलमा राष्ट्रपति पौडेलले संविधानको व्यवहारिक कार्यान्वयन नहुँदा जनतामा निराशा बढेको भन्नुहुँदै संविधानले परिकल्पना गरेका विषयलाई कानुनद्वारा व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले संविधानको सार्थक कार्यान्वयन नहुँदा अहिले निराशा बढे पनि जनताले पछाडि फर्किन नचाहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले उत्पीडित, उपेक्षित, पिछडिएका जनतालाई अधिकार सम्पन्न बनाएको समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र साकार पार्छौँ भन्ने प्रण गर्न सबैमा आग्रह गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार