श्रावण १, २०८२ बिहिबार July 17, 2025

क्षेत्रपाल माविलाई उत्कृष्ट बनाउने प्रतिबद्धता

विद्यालय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि क्षेत्रपाल मावि नुवाकोटमै उत्कृष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नुवाकोट जिल्लाको लिखु गाउँपालिका वडा नं ४ चौघडामा रहेको विद्यालयले माध्यमिक तहको अध्यापनका लागि स्वीकृत प्राप्त गरेको ५० वर्ष पूरा भएको छ ।

जिल्लामा नमुना विद्यालयको रुपमा स्थापित क्षेत्रपाल माध्यमिक विद्यालयले पूर्व विद्यार्थी भेला तथा पुनर्मिलन कार्यक्रमको आयोजना गरेको छ ।

May be an image of one or more people

लिखु गाउँपालिकाका अध्यक्ष धुर्व श्रेष्ठले क्षेत्रपाल माध्यमिक विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा रहेको र यसलाई यहाँसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

May be an image of one or more people, crowd and temple

विद्यालयका प्रधानाध्यापक हरिप्रसाद सुवेदीेले आगामी दिनमा विद्यालयलाई अझ उत्कृष्ट र नमुना विद्यालयको रुपमा विकास गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयो ।

May be an image of 11 people, temple, dais and text

क्षेत्रपाल माविमा हाल ६ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि क्षेत्रपाल मावि उत्कृष्ट बन्दै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार