श्रावण १, २०८२ बिहिबार July 17, 2025

बढी अङ्क प्राप्त गर्ने सुदूरपश्चिम प्रदेशका शिक्षकको बढुवा

कार्य सम्पादन मूल्याङ्कनका आधारमा शिक्षक बढुवाको नामावली प्रकाशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ : शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय शिक्षा विकास निर्देशनालय, दिपायलले कार्य सम्पादन मूल्याङ्कनका आधारमा शिक्षक बढुवाको नामावली प्रकाशन गरेको छ ।

शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरको भदौँ ११ गते प्रकाशित कार्य सम्पादन मूल्याङ्कनका आधारमा गरिने ७५ प्रतिशत शिक्षक बढुवाको विज्ञापन अनुसार शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, दिपायलको निर्णयानुसार बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरू मध्ये सबैभन्दा बढी अङ्क प्राप्त गर्नेहरूको नामावली प्रकाशन गरेको हो ।

शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने सुदूरपश्चिम प्रदेश अन्तर्गतका विभिन्न जिल्ला तह, श्रेणी र विज्ञापन अनुसारका उम्मेदवारहरूको बढुवा नामावली, शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ३४ को प्रयोजनका लागि प्रकाशित गरिएको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार