श्रावण ६, २०८२ मंगलबार July 22, 2025

काँग्रेस महासमिति बैठकका लागि स्थानीय व्यवस्थापन उपसमितिमा १० जना मनोनीत

काँग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली काँग्रेसले गोदावरीमा फागुन ७ गते हुने महासमिति बैठकका लागि उपसमितिमा १० जना सदस्यहरू मनोनीत गरेको छ।

स्थानीय व्यवस्थापन उपसमितिमा मनोनीत हुनेहरूमा गोविन्द पुडासैनी काठमाडौँ, सुशील बस्नेत भक्तपुर, वशिष्ठकुमार अधिकारी ललितपुर,  ईन्द्रबहादुर थापा काठमाडौँ, राजेश खड्का भक्तपुर, लक्ष्मी महर्जन ललितपुर, यादवप्रसाद अधिकारी भक्तपुर, रोमेल श्रेष्ठ काठमाडौँ, सुन्दरमान थिङ्ग ललितपुर र शुभानन् रत्न धाख्वा ललितपुर रहेका छन्।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा रहेको उपसमितिमा १० जना सदस्यहरूलाई मनोनीत गरिएको हो।

काँग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म हुँदैछ। बैठकमा देशभरिबाट करिब २५ सय जना नेता कार्यकर्ताहरू सहभागी हुने बताइएको छ। नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार