फागुण १४, २०८० सोमबार February 26, 2024

काँग्रेस महासमिति बैठकका लागि स्थानीय व्यवस्थापन उपसमितिमा १० जना मनोनीत

काँग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली काँग्रेसले गोदावरीमा फागुन ७ गते हुने महासमिति बैठकका लागि उपसमितिमा १० जना सदस्यहरू मनोनीत गरेको छ।

स्थानीय व्यवस्थापन उपसमितिमा मनोनीत हुनेहरूमा गोविन्द पुडासैनी काठमाडौँ, सुशील बस्नेत भक्तपुर, वशिष्ठकुमार अधिकारी ललितपुर,  ईन्द्रबहादुर थापा काठमाडौँ, राजेश खड्का भक्तपुर, लक्ष्मी महर्जन ललितपुर, यादवप्रसाद अधिकारी भक्तपुर, रोमेल श्रेष्ठ काठमाडौँ, सुन्दरमान थिङ्ग ललितपुर र शुभानन् रत्न धाख्वा ललितपुर रहेका छन्।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा रहेको उपसमितिमा १० जना सदस्यहरूलाई मनोनीत गरिएको हो।

काँग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म हुँदैछ। बैठकमा देशभरिबाट करिब २५ सय जना नेता कार्यकर्ताहरू सहभागी हुने बताइएको छ। नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्यायपालिकालाई जनताको भरोसाको केन्द्रको रुपमा स्थापित गर्नुपर्छ : प्रधानन्यायधिश श्रेष्ठ
२०८० फागुण १४, सोमबार
१० वर्षपछि जुम्ला–सुर्खेत उडान शुरु
२०८० फागुण १४, सोमबार
किसानहरूको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन
२०८० फागुण १४, सोमबार
निषेधित क्षेत्र तोड्ने ४९ जना प्रदर्शनकारी प्रहरी नियन्त्रणमा
२०८० फागुण १४, सोमबार
आरबिबि–एनभिए महिला पुरुष भलिबल चैत्र ३ गतेदेखि
२०८० फागुण १४, सोमबार
भेरी अस्पतालमा रेबिज विरुद्धको भ्याक्सिन अभाव
२०८० फागुण १४, सोमबार
शान्ति सेनामा नेपालको योगदान सर्वाधिक : राष्ट्रपति
२०८० फागुण १४, सोमबार