वैशाख ३, २०८१ सोमबार April 15, 2024

नेप्से परिसूचक २७ अंकले घट्यो

३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७० रुपैयाँको कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेप्से परिसूचक करिब २७ अंकले घटेको छ । आइतबार २६.८१ अंकले घटेको सेयर बजार १९७९।०२ विन्दुमा पुगेर बन्द भएको छ।

यसदिन ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७० रुपैयाँको कारोबार भएको छ।

यसदिन ३८ कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको स्थिर छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाका पूर्व सांसद शाहमाथि आक्रमण गर्ने तीनजना पक्राउ
२०८१ वैशाख ३, सोमबार
विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत : राष्ट्रपति पौडेल
२०८१ वैशाख ३, सोमबार
वैवाहिक बलात्कारमा ठोषी ठहरिएका पूर्वन्यायाधीश गिरी जेल चलान
२०८१ वैशाख ३, सोमबार
लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक
२०८१ वैशाख ३, सोमबार
निर्वाचनमा महिला सहभागिता बढाउन सुधार आवश्यक छ : प्रमुख आयुक्त थपलिया
२०८१ वैशाख ३, सोमबार
टिपर दुर्घटनामा चालकको ज्यान गयो
२०८१ वैशाख ३, सोमबार
प्राज्ञिकहरूको प्रधानमन्त्रीलाई धन्यवाद : ‘मेरिटोक्रेसी लागू गर्नुभयो, खुसी छौँ’
२०८१ वैशाख ३, सोमबार