कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुनको मूल्य हासम्मकै उच्च

कतिमा हुँदैछ कारोवार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सुनको मुल्य निरन्तर बृद्धि भइरहेको छ । आज बुधबार सुनको मूल्य तोलाको १ लाख २३ हजार ५ सय रुपैयाँ पुगेको छ ।

हिजो मंगलबार सबै रेकर्ड तोडेर सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ पुगेको थियो भने आज फेरि ५ सय रुपैयाँ बढेपछि अर्को उच्च रेकर्ड कायम भएको छ ।

चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँ रहेको चाँदी बुधबार १ हजार ४ सय ४० रुपैयाँमा झरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया