वैशाख ३१, २०८१ सोमबार May 13, 2024

बझाङमा एमालेको शुरुवाती अग्रता, पछ्याउँदै कांग्रेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाली । बझाङ उपनिर्वाचनको मतगणनामा एमालेले अग्रता कायमै रहेको छ ।

एमालेका उम्मेदवार दमन भण्डारीले ७५७ मत पाएर अग्रता बनाएका हुन् । उनलाई काँग्रेसका अविशेक सिंहले पछ्याएका छन् । उनले ३८० मत पाएका छन् ।

यस्तै, माओवादीका जनक बुढाले २२६, समाजवादीका दिल बहादुर सिंह ११५ र राप्रपाका किशोर खड्का ९ मत पाएका छन् ।

अहिले छविस पाथिभरा गाउँपालिका ३ र ४ को मत गणना हुँदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया