वैशाख ३१, २०८१ सोमबार May 13, 2024

राष्ट्रिय सभा सदस्य शाक्यले लिइन शपथ

एमाले कोटामा राष्ट्रियसभा सदस्य शाक्यले पद तथा गोपनीयताको शपथ लिइन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रियसभा सदस्य डा. अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् । संघीय संसद् सचिवालयको कृषि तथा प्राकृतिक स्रोत समितिको सभा हलमा आइतबार उनलाई राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले शपथ गराएका हुन् ।

मनोनीत कोटाका लागि सरकारले उनको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएको थियो । शाक्यलाई राष्ट्रपति पौडेलले गत चैत ६ गते राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका हुन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ । एमाले विदेश विभाग सदस्य शाक्य इजरायलका लागि पूर्वनेपाली राजदूतसमेत हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री भन्छन्- दलहरूबीच सहमति भइ सदन नियमित सञ्चालन हुन्छ
२०८१ वैशाख ३१, सोमबार
दिल्लीको होटलमा बसेर क्यानडा र अमेरिकामा मानव तस्करी
२०८१ वैशाख ३१, सोमबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज
२०८१ वैशाख ३१, सोमबार
अफगानिस्तानमा बाढीबाट ३१५ भन्दा बढीको मृत्यु
२०८१ वैशाख ३१, सोमबार
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८१ वैशाख ३१, सोमबार
विश्व बैंकको अध्ययन- नेपालको वित्तीय संघीयता मध्यम गतिमा
२०८१ वैशाख ३१, सोमबार
अनलाइनमा अवैध जुवा खेलाएर एकै व्यक्तिले गरे दुई अर्बको कारोबार
२०८१ वैशाख ३१, सोमबार