जेठ ६, २०८१ आइतबार May 19, 2024

नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू

आगामी रणनितिका बिषयमा छलफल हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठक सुरू भएको छ । एकीकृत समाजवादीको संसदीय दलको बैठक केहीबेर अघिबाट संसद भवन नयाँ बानेश्वरमा सुरु भएको हो ।

वर्तमान सरकारमा सहभागी हुनु ठिक र बेठिक भन्ने चर्चा चलिरहेकैबीच बैठक बसेको हो । बैठकले अबको दिनमा कसरी अगाडी बढ्ने भन्ने रणनीति बनाइने एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणी चौधरीले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया