श्रावण १४, २०८२ बुधबार July 30, 2025

लागु औषधसहित २ जना ढुंग्रेबासबाट पक्राउ

लागु औषध कारोबारी रहेको प्रहरी पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सिन्धुली प्रहरीले सोमबार कमलामाई नगरपालिका वडा नं. ४ ढुंग्रेबासबाट लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीलाई प्राप्त सूचनाका आधारमा खोजतलास गर्दा खैरो हिरोईन, गाँजा लगाएतका लागु औषध सहित दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पक्राउ पर्नेमा तीनपाटन गाउँपालिका ९ का विनोद परियार र गोलञ्जोर गाउँपालिका ६ का रविन मैनाली रहेका छन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएपी अनिल कुमार खड्काका अनुसार प्रहरीले उनीहरुको डेराबाट लागु औषध खैरो हिरोईन २८ वटा सानो सानो प्याकेट ४ दशमलब ८९० ग्राम, गाँजा १५ दशमलब र एसपीएएसएमओ १ ट्याब्लेट बरामद गरेको जानकारी दिएका छन । घटनाको अनुसन्धान भईरहेको खड्काले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विधान विपरीत कार्यवाहक तोकेको भन्दै रञ्जिता श्रेष्ठ पदमुक्त, निर्वाचन आयोगमा पत्र दर्ता
२०८२ श्रावण १४, बुधबार
भण्डारीलाई राष्ट्रपति नबन्न सुझाव दिएको पोखरेलको दावी
२०८२ श्रावण १४, बुधबार
कमल उपाध्याय प्रेस चौतारी नेपालबाट निष्काशित
२०८२ श्रावण १४, बुधबार
बेनी अस्पतालमा ज्येष्ठ नागरिकका लागि सहुलियत उपचार सेवा सुरु
२०८२ श्रावण १४, बुधबार
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो
२०८२ श्रावण १४, बुधबार
सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो
२०८२ श्रावण १४, बुधबार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर भट्टराई आमरण अनशनमा
२०८२ श्रावण १४, बुधबार