श्रावण ७, २०८२ बुधबार July 23, 2025

सुनको मूल्य ह्वात्तै घट्यो, चाँदीको कति पुग्यो ?

कतिमा हुँदैछ कारोवार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा  एक हजार दुई सय रूपैयाँले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँमा कारोबार भएकामा आजका लागि र एक लाख ४० हजार छ सय रूपैयाँ निर्धारण गरिएको छ ।

यस्तै तेजाबी सुन सोमबार तोलामा  एक लाख ४१ हजार एक सय रूपैयाँमा कारोबार भएकामा आजका लागि  एक लाख ३९ हजार नौ सय रूपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा  ५५  रूपैयाँले घटेको छ । सोमबार प्रतितोला  एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भएकामा आज चाँदीको मूल्य  एक हजार आठ सय ८५ रूपैयाँ  छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार