श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नेप्सेमा सामान्य गिरावट

आज इस्टर्न हाइड्रो, शुभम्  पावर, सिटी होटल र कुथेली बुखरी स्माल हाइड्रोको सेयरमा सकारात्मक सर्किट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ विन्दुमा पुगेको हो ।

त्यस्तै सेन्सेटिभ इण्डेक्स ०.५८ प्रतिशतले घटेर ३६८.१८ विन्दुमा कायम भएको नेप्सेले जनाएको छ ।

आज नेप्से घटेपनि शुक्रबारको तुलनामा कारोबार रकम वृद्धि भएको छ । आज ३१३ कम्पनिको १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयरबाट ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ रुपैयाँको कोरोबार भएको छ ।

आज इस्टर्न हाइड्रो, शुभम्  पावर, सिटी होटल र कुथेली बुखरी स्माल हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको थियो । त्यस्तै भगवती हाइड्रोको सेयर ९.९९ प्रतिशतले बढेको थियो । त्यस्तै आज बुद्ध भूमि नेपाल हाइड्रोको सेयरमा नकारात्मक सर्किट लागेको थियो ।

आज कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको सबैभन्दा बढी ३२ करोड बराबरको सेयर कारोबार भएको थियो । त्यस्तै सीईडीबी हाइड्रोको २१ करोड बराबरको कारोबार भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उज्यालोको बाटोमा संघर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा
२०८२ श्रावण ६, मंगलबार
मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियो : नेता सिटौला
२०८२ श्रावण ६, मंगलबार
प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै
२०८२ श्रावण ६, मंगलबार
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार