श्रावण १२, २०८१ शनिबार July 27, 2024

समाजवादी शक्तिहरुलाई एकै ठाउँमा उभिन माधव नेपालको अपिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी शक्तिहरुलाई एक ठाउँमा उभिन अपिल गरेका छन्।

जनता समाजवादी पार्टी, नेपालको महाधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले पार्टी विभाजन भएपछि समाजवादी मोर्चा शिथिल परेको भन्दै समाजवादी शक्तिहरुलाई एकठाउँमा उभिन अपिल गरेका हुन्।

उनले भने ‘हामी एकतावद्ध भयौँ भने जुनसुकै चुनौतिको सामना गर्नसक्छौँ। हामी मिलेर अघि बढ्ने हो भने जस्तोसुकै कठिनाइलाई पार गर्नसक्छौँ। किनभने हिम्मत र बुलन्दीले नै सबैथोक प्राप्त गर्न सकिन्छ।’

उनले जसपा, नेपाल पछिल्लो समय चुनौतिको सामना गरिरहेको बताउँदै जसपा नेपालले यी चुनौती तथा बाधाहरुलाई पार गर्दै अगाडी बढ्ने विश्वास व्यक्त गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार