असार २१, २०८२ शनिबार July 5, 2025

वर्तमान सरकारलाई निरन्तरता दिन एमाले तयार – उपमहासचिव ज्ञवाली

मुलुकलाई सुरक्षित भविष्यतर्फ लैजाने कुरा पहिलो भएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिन एमाले तयार रहेको बताउनुभएको छ ।

नेकपा एमाले गुल्मीको १२ औँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले मुलुकलाई सुरक्षित भविष्यतर्फ लैजाने कुरा पहिलो भएकोले वर्तमान सरकारलाई नै निरन्तरता दिन एमाले तयार रहेको बताउनुभयो ।

एमालेको चिन्ता मुलुकप्रति, जनताप्रति, राष्ट्रको भविष्यप्रति भएको बताउँदै सरकारले राम्रो काम गर्छ भने निरन्तरता दिन कुनै समस्या नरहेको उहाँको भनाइ थियो ।

सचिव गोकर्ण विष्ट र पद्यमा अर्यालले वर्तमान सरकारले जनतामा नयाँ उत्साह जगाउने काम गर्न थालेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार