असार १४, २०८१ शुक्रबार June 28, 2024

सुनको मूल्य स्थिर, चाँदीको भाउ ह्वात्तै घट्यो

कतिमा हुँदैछ कारोवार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। मंगलबार सुनको मुल्य स्थिर रहदै तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको छ।

यस अघि सोमबार पनि छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सयमा नै कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अजरबैजान राष्ट्रपतिद्वारा तत्काल संसदीय निर्वाचन आह्वान
२०८१ असार १४, शुक्रबार
त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा डा. अर्याल नियुक्त
२०८१ असार १४, शुक्रबार
बूढीगण्डकी करिडोर विकास प्राधिकरण गठन गर्न माग गर्दै प्रधानमन्त्रीलाई बाबुरामकाे ज्ञापनपत्र
२०८१ असार १४, शुक्रबार
रास्वपाले महामन्त्री ढकाललाई सोध्यो स्पष्टीकरण
२०८१ असार १४, शुक्रबार
भारतले धौलीगङ्गा बाँध खोल्दै, सतर्कता अपनाउन आग्रह
२०८१ असार १४, शुक्रबार
औषधि तथा औषधि उद्योगको गुणस्तरका सम्बन्धमा अनुगमन गर्ने मन्त्रीस्तरीय निर्णय
२०८१ असार १४, शुक्रबार
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका सबै प्रक्रिया रद्द
२०८१ असार १४, शुक्रबार