असार १६, २०८१ आइतबार June 30, 2024

जसपाको केन्द्रीय समिति बैठक काठमाण्डौंमा जारी

अशोक राईको प्रतिवेदनमाथि छलफल हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिको दोस्रो दिनको बैठक अहिले बसिरहेको छ।

काठमाडौंमा जारी बैठकमा अध्यक्ष राईको प्रतिवेदनमाथि छलफल भइरहेको महासचिव मोहम्मद इतिस्याक राईले बताए।

हिजोको बैठकमा अध्यक्ष राईले राजनीतिक प्रतिवेदन पेस गरेका थिए।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर राईको नेतृत्वमा ७ सांसदले जसपा गठन गरेका थिए।

पार्टी विभाजनबारे उपेन्द्रले दायर गरेको मुद्दाको टुंगिएको छैन। यद्यपि, दुवै पार्टीले संगठन निर्माणमा तीव्रता दिइरहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धनकुटाको विकासका लागि ७ अर्ब ६५ करोड बजेट विनियोजन गरेको मन्त्री राईको दाबी
२०८१ असार १६, आइतबार
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता
२०८१ असार १६, आइतबार
नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा पुनः ऊर्जामन्त्रीमा नियुक्त
२०८१ असार १६, आइतबार
विद्यालय भवन जीर्ण : कोठा बाहिर राखेरै पढाई हुँदा मौसमी समस्या, पढाइ प्रभावित
२०८१ असार १६, आइतबार
शृंखलाबद्ध अपराधले बारा आक्रान्त – मधेसमा बढ्दै ठूला अपराध
२०८१ असार १६, आइतबार
पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध
२०८१ असार १६, आइतबार
वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा दश हजार बिरुवा रोपिए
२०८१ असार १६, आइतबार