असार २०, २०८१ बिहिबार July 4, 2024

रास्वपा नयाँ सत्ता समीकरणमा सहभागी नहुने

नयाँ सरकार गठन प्रक्रिया सुरु भएपछि पार्टी सरकारबाट बाहिरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कांग्रेस एमालेको नयाँ सत्ता समीकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सहभागी नहुने भएको छ ।

आज बसेको सचिवालय बैठकले परिवर्तित गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनका अनुसार नयाँ सरकार गठन प्रक्रिया सुरु भएपछि पार्टी सरकारबाट बाहिरिने निर्णय समेत गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया