असार २०, २०८१ बिहिबार July 4, 2024

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार १८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ११३ को उपधारा (२) बमोजिम आज उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : तीन समिति गठन
२०८१ असार २०, बिहिबार
दीर्घकालीन असर पर्ने कुनै काम नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह
२०८१ असार २०, बिहिबार
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छौं : महासचिव भुसाल
२०८१ असार २०, बिहिबार
मुकुल ढकालले तयार पारेको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
२०८१ असार २०, बिहिबार
सरकार र आन्दोलनरत क्रसर उद्योगीबीच सहमति
२०८१ असार २०, बिहिबार
कञ्चनपुरका आठ विद्यालयको नतिजा शून्य
२०८१ असार २०, बिहिबार
आधारभूत स्वास्थ्य सेवा निःशुल्क तथा विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकाको योजना
२०८१ असार २०, बिहिबार