असार २९, २०८२ आइतबार July 13, 2025

जेडी भान्सद्वारा अमेरिकाको उपराष्ट्रपति बन्ने प्रस्ताव स्वीकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन, साउन ४ गते । जेडी भ्यान्सले रिपब्लिकन पार्टीबाट अमेरिकाको उपराष्ट्रपति बन्ने प्रस्तवलाई स्वीकार गर्नुभएको छ । विस्कन्सिनको मिलवाउकीमा चलिरहेको रिपब्लिकन राष्ट्रिय सम्मेलनमा उपराष्ट्रपतिको उम्मेवार बन्ने प्रस्तावलाई स्वीकार गर्नुभएको हो ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नुभएको प्रस्तावलाई उहाँले स्वीकार गर्नुभएको हो ।

डोनाल्ड ट्रम्पको उपराष्ट्रपति चयनको रूपमा राष्ट्रसामु आफूलाई चिनाउँदै भ्यान्सले रिपब्लिकन पार्टीले संघर्षरत अमेरिकीहरू, विशेष गरी बेवास्ता गरिएको श्रमिक वर्गले सामना गरेका कठिनाइहरूप्रति सबैभन्दा बढी आत्मीयता देखाएको बताउनुभयो ।

Trump taps JD Vance, who once called him 'America's Hitler,' as vice  president pick | The Times of Israel

३९ वर्षीय भ्यान्सको बाल्यकाल उथलपुथल थियो । उहाँ कुनै समय ट्रम्पको कडा आलोचक हुनुहुन्थ्यो । तर २०२१ मा ट्रम्पलाई भेटेपछि आफ्नो विचार परिवर्तन गर्नुभयो । घनिष्ठ सहयोगी र कट्टर रक्षक बन्नुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार