असार २८, २०८२ शनिबार July 12, 2025

भारत पहिरो अपडेटः १२३ जनाको मृत्यु, सय जनाभन्दा बढी फसेको आशंका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतमा भारी मनसुनी वर्षापछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ भने सय भन्दा बढी फसेको अनुमान अधिकारीहरूले गरेका छन् ।

India's Landslides Among World's Deadliest, Humans Are Responsible More  Often – The Wire Science

मंगलबार बिहान वायनाड जिल्लाको पहाडी क्षेत्रमा पहिरो गएको थियो । उद्धार कार्य जारी छ तर भारी वर्षाका कारण तथा एक पुल भत्किदा उद्धार कार्यमा अवरोध भइरहेको बीबीसीले उल्लेख गरेको छ ।

Massive landslide in India's Himachal Pradesh, several feared trapped |  Arab News

भारतीय सेनाले खोज र उद्धार कार्यमा सुरक्षा बललाई सहयोग गर्न दुई सयभन्दा बढी कर्मचारीलाई सो क्षेत्रमा खटाएको छ । कम्तीमा सय सय जना घाइतेको उपचार गरिरहेका स्थानीय अस्पतालहरूले जनाएका छन् । २ सय ५० जनालाई उद्धार गरिएको समाचार छ ।

Wayanad disaster | Landslides kill at least 106: Here's what we know so far

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया