काठमाडौं । जनता समाजवादी पार्टी (जसपां) नेपालले बेरोजगारी समस्या हल गर्न सरकारसँग माग गरेको छ ।
सीप र अनुभव प्राप्त गरी वैदेशिक रोजगारबाट फर्किएर आएकाहरूले स्वदेशमै व्यवसाय सञ्चालन गर्न सक्ने गरी राज्यले आवश्यक व्यवस्था गर्नुपर्ने जसपा नेपालको जोड छ ।
जसपा नेपालले भनेको छ, ‘आदिवासीहरूको परम्परागत ज्ञान र शीपलाई संरक्षण र विकास गरी उत्पादन कार्यमा लगाउन आवश्यक व्यवस्था गरिनुपर्दछ ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया