असार २२, २०८२ आइतबार July 6, 2025

नारायणगढ मुग्लिङ सडकमै बस पल्टिएर दुर्घटना हुँदा १० यात्रु घाइते

यात्रु वाहक बस दुर्घटना हुँदा १० जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नारायणगढ भदौ ९ गते । नारायणगढ मुग्लिङ सडकमा आइतबार बिहान यात्रु वाहक बस दुर्घटना भएको छ ।

महेन्द्रनगर वाट  काठमाडौँ जाँदै गरेको सो बस अहिले करिब सात बजे सडकको घुमाउनेमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगर पालिका वडा नम्बर २९ मा भएको सो दुर्घटनामा परी १० यात्रु घाइते भएका छन् । घाइतेहरूलाई उपचारकालागि भरतपुर तर्फ ल्याइएको बताइन्छ ।

दुर्घटनाको विस्तृत विवरण थाहा हुन सकेको छैन । यद्यपि सडकमै बस पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार