श्रावण ७, २०८२ बुधबार July 23, 2025

एकीकृत समाजवादीको कुन पदमा क-कसले दिए उम्मेदवारी ? (सूची हेर्नुहोुस्)

महिला उपाध्यक्षमा जयन्ती राई र रामकुमारी झाँक्रीबीच प्रतिस्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ११ भदौ । नेकपा एकीकृत समाजवादीको पदाधिकारी तथा पोलिटब्यूरो छान्न आज निर्वाचन हुँदैछ । १८ सदस्य पदाधिकारीका लागि आकांक्षी धेरै भएर सहमति हुन नसक्दा एकीकृत समाजवादीको पहिलो पूर्ण बैठकमा निर्वाचन हुन गइरहेको हो । १८ सदस्यका लागि ७० जनाको उम्मेदवारी परेको छ ।

जसमा महिला उपाध्यक्षमा जयन्ती राई र रामकुमारी झाँक्रीबीच प्रतिस्पर्धा हुनेछ । मधेसी क्लस्टरको उपाध्यक्षमा धर्मनाथप्रसाद शाह र रामचन्द्र झाको उम्मेदवारी परेको छ । उपाध्यक्ष खुलामा ११ जना प्रत्यासी देखिएका छन् ।

जसमा ललितबहादुर बस्नेत क्षेत्री, गंगालाल तुलाधार, भानुभक्त जोशी, उर्वादत्त पन्त, साध्यबहादुर भण्डारी, प्रकाश ज्वाला, विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, विरोध खतिवडा, जगन्नाथ खतिवडा, बलरामप्रसाद बाँस्कोटाले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

त्यस्तै चार सदस्यीय उपमहासचिवका लागि लक्ष्मण केसी, रामचन्द्र यादव, रामकुमार भट्टराई, महेश रेग्मी, देउमान सम्बाहाङ्फे, नागेन्द्रप्रसाद चौधरी, मेटमणि चौधरी, अम्मरबहादुर थापा, राजेन्द्रकुमार राई, लक्ष्मण पौडेल, शत्रुधन महतो, मदनकुमारी शाह, हरिप्रसाद पराजुली, श्रीप्रसाद साह, जीवनराम श्रेष्ठ, परमानन्द भट्ट, मीना ज्ञवाली, भविसोर पराजुली, गोमा विष्ट, भवानी खड्काको उम्मेद्वारी परेको छ ।

दलिततर्फ क्लष्टरमा निरादेवी जैरू, गणेश विश्वकर्मा र कृष्णबहादुर नेपालीले उम्मेदवारी दिएका छन् भने, आदिवासी जनजातितर्फ बलदेव चौधरी, राजन राई, टोकबहादुर तामाङ वाइवाको उम्मेदवारी परेको छ ।

खुलातर्फ श्रीनाथ बराल, प्रेमलकुमार खनाल, कृष्णप्रसाद शर्मा खनाल, धनप्रसाद गौतम, धर्मराज पौडेल, वंशीधर मिश्र, धर्मराज निरौला, शेरबहादुर कुँवर, राजेन्द्रमान श्रेष्ठ, दामोदर अर्याल, शिवप्रसाद भण्डारी, चन्द्रबहादुर शाही, रामेश्वर श्रेष्ठ, सोमप्रसाद पाण्डेय, भाष्कर काफ्ले, सावित्राकुमारी भूसाल, दिलकुमारी पन्त (दिलु) नरेशकुमार शाही, सुधिर साह, दीर्घबहादुर सोडारी, केशवकुमार विष्ट, शेरबहादुर केसी, धनराज आचार्य, रत्नेश्वर गोइत यादव, गुरू बुर्लाकोटी, विदुरप्रसाद सापकोटा र हस्तबहादुर शाहीको उम्मेदवारी परेको छ ।

त्यस्तै १०५ पोलिटब्यूरो सदस्यका लागि दुई सय ४ जनाको उम्मेदवारी परेको एकीकृत समाजवादीको केन्द्रीय निर्वाचतन कमिटीले जनाएको छ ।

सूची हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार