काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ।
मंगलबार सुन स्थिर रहदै तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि सोमबार सुनको मुल्य १ लाख ५२ हजार ३ सयमै कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १८५० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया