श्रावण ६, २०८२ मंगलबार July 22, 2025

कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीद्वारा पदबाट राजीनामा

विध कारणले सचेतकको भूमिका निर्वाह गर्न नसक्ने भन्दै राजीनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक निमा गिरीले पदबाट राजीनामा दिनुभएको छ । आज संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई उहाँले राजीनामा बुझाउनुभएको हो ।

उहाँले विविध कारणले सचेतकको भूमिका निर्वाह गर्न नसक्ने भन्दै राजीनामा दिनुभएको हो । गिरी २९ फागुन २०७९ मा सचेतक नियुक्त हुनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया