भाद्र ३०, २०८३ मंगलबार September 15, 2026

चाडपर्वमा तडकभडक नभइ शान्त र सामान्यसँग मनाउन महामन्त्री शर्माकाे आग्रह

चाडपर्व मनाउँदै गर्दा तडकभडक र फजुल खर्च नगरौँ । शान्त, संयम र सामान्यसँग मनाऔँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, २६ असोजः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चाडपर्व तडकभडक रुपमा नभइ शान्त र सामान्यसँग मनाउन आग्रह गर्नुभएको छ ।
दसैँ, तिहार, नेपाल सम्वत, बलिहाङ तङनाम र छठ पर्वको शुभकामना दिँदै उहाँले हालै प्राकृतिक विपद्का कारणले धेरै जनधनको क्षति भएको उल्लेख गर्दै यस्तो समयमा शान्त, संयम र सामान्यसँग पर्व मनाउन अनुरोध गर्नुभएको हो ।
“एकातिर प्राकृतिक विपद्को पीडा र अर्कोतर्फ सांस्कृतिक पर्वहरुको आगमन, भर्खरै हामीले बाढी र पहिरोमा दुई सयभन्दा बढी आफन्त गुमाएका छौँ । यस्तो समयमा चाडपर्व मनाउँदै गर्दा तडकभडक र फजुल खर्च नगरौँ । शान्त, संयम र सामान्यसँग मनाऔँ”, उहाँले भन्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आईतवारको बिदा कटौती गर्न सांसद ताहिर अली भाटको माग
२०८३ भाद्र ३०, मंगलबार
प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न आग्रह
२०८३ भाद्र ३०, मंगलबार
राहत र पुनः निर्माणका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग
२०८३ भाद्र ३०, मंगलबार
Speaker Aryal, NC leader Angdembey meet
२०८३ भाद्र ३०, मंगलबार
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री
२०८३ भाद्र ३०, मंगलबार
सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता
२०८३ भाद्र ३०, मंगलबार
प्रतिनिधिसभाः बाढीमा हराएका व्यक्तिका परिवारको ‘डिएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?
२०८३ भाद्र ३०, मंगलबार