मंग्सिर २३, २०८१ आइतबार December 8, 2024

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

बैठकमा समितिको कार्यविधि बारे छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।

अपरान्ह १ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने समितिको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा समितिको कार्यविधि बारे छलफल हुने एजेन्डा रहेको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया