श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नेकपा अध्यक्षद्वय राष्ट्रपति भेट्न शितलनिवाशमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ नेकपाको सचिवालय बैठक सकिने बित्तिकै प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा करिब ४ घण्टासम्म बसेको सचिवालय बैठकपछि ओली र प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् ।

सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकता कायम राख्दै सहमति खोज्ने निष्कर्ष निकालिएको र आइतबार अपरान्ह ३ बजेलाई स्थायी कमिटी बैठक बोलाउने सहमति भएको सञ्चारकर्मीलाई जानकारी दिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया