असार ३२, २०८२ बुधबार July 16, 2025

नेकपा स्थायी कमिटीको बैठक साउन ६ गतेसम्मका लागि स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजका लागि तोकिएको स्थायी कमिटीको बैठक यही साउन ६ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

दलको आन्तरिक विषयमा सचिवालय र शीर्षनेताहरु छलफलमा रहनुभएकाले बैठक सर्दै आएको छ । नेकपा केन्द्रीय कार्यालयले आज एक विज्ञप्ति जारी गरी बैठक मङ्गलबार बिहान ११ बजेसम्मका लागि सरेको जानकारी दिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया