श्रावण ३, २०८२ शनिबार July 19, 2025

एमाले इलामको अध्यक्षमा बराल निर्वाचित

बरालले प्रतिष्पर्धी  नरेन्द्रनाथ भट्टराईलाई १८६ मतान्तरले हराए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेको इलाम जिल्ला अधिवेशनले अध्यक्षमा गणेश बराललाई निर्वाचित गरेको छ।  ११ औँ अधिवेशनले बराललाई फराकिलो मतान्तरले निर्वाचित गरेको हो।

बरालले प्रतिष्पर्धी  नरेन्द्रनाथ भट्टराईलाई १८६ मतान्तरले हराएका हुन्। बरालले ३८१ मत प्राप्त गर्दा भट्टराईले १९५ मत पाएका छन्।

उपाध्यक्षमा उदयबहादुर राई दोस्रो पटक निर्वाचित भएका छन्। राईले  प्रतिद्वन्द्वी उमेश गुरुङलाई ६६ मतान्तरले हराएका हुन्। राईले २५० मत प्राप्त गर्दा गुरुङले १८४ मत पाए। उपाध्यक्षका अर्का प्रत्यासी बुद्धि खनालले १३७ मत प्राप्त गरे। सचिवमा रामप्रसाद सुवेदी  निर्वाचित भएका छन्।

उपसचिव पुरुषमा रमेश राई निर्वााचित भएका छन् । निर्वाचनमा ५८१ मत खसेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार