भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

प्रिमियर लिगमा आज तीन खेल हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः इंग्लिस प्रिमियर लिग फुटबलमा आज (सोमबार) विभिन्न तीन खेलहरु हुँदैछ । प्रिमियर लिगमा सोमबार एभर्टन, उल्भ्स, सेफिल्ड युनाइटेड लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

उल्भ्सले घरेलु मैदानमा क्रिस्टल प्यालेससँग खेल्नेछ । उल्भ्स घरेलु मैदानमा जित निकाल्दै लिगको छैटौं स्थानमा उक्लन चाहन्छ । सातौं स्थानको उल्भ्सले ५६ अंक जोडेको छ । क्रिस्टल ४२ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

यस्तै एभर्टनले सेफिल्डसँग उसैको मैदानमा खेल्नेछ । एभर्टन सेफिल्डलाई हराएर अंक तालिका सुधार गर्ने योजनामा हुनेछ । एभर्टन ४६ अंक जोडेर लिगको १२ औं स्थानमा रहेको छ । ५४ अंक जोडेको सेफिल्ड आठौं स्थानमा रहेको छ ।

सेफिल्ड पनि एभर्टनलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ । अर्को खेलमा न्युकासल र ब्राइटनबीच प्रतिस्पर्धा हुनेछ । एजेन्सी ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण आवश्यक छः मुख्यमन्त्री आचार्य
२०८३ भाद्र १२, शुक्रबार
गृहसचिवमा केदारनाथ शर्मा र रक्षामा इन्दु घिमिरे नियुक्त
२०८३ भाद्र १२, शुक्रबार
राष्ट्रिय क्षमतामै विश्वास गरौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल
२०८३ भाद्र १२, शुक्रबार
नेपाल प्रेस युनियन उदयपुरको अध्यक्षमा विश्वराज तामाङ सर्वसम्मत
२०८३ भाद्र १२, शुक्रबार
रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी
२०८३ भाद्र १२, शुक्रबार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई
२०८३ भाद्र १२, शुक्रबार
बाढीपीडितका नाममा अनधिकृत QR कोडबाट रकम नदिन सरकारको आग्रह
२०८३ भाद्र १२, शुक्रबार