भाद्र १३, २०८३ शनिबार August 29, 2026

काँग्रेस सभापति देउवाद्धारा केन्द्रीय महिला विभागमा ३८ जना मनोनित (नामावली सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपाली काँग्रेसले पार्टीको भगिनि स‌ंगठन केन्द्रीय महिला विभागमा एक सचिवसहित ३८ सदस्य मनोनयन गरेको छ ।

सभापति शेरबहादुर देउवाले सोमबार पार्टीको विधान, २०१७ (संशोधन सहित)  को धारा २५ (९)  बमोजिम केन्द्रीय महिला विभागमा लक्ष्मी खतिवडालाई सचिव र अन्यलाई सदस्यमा मनोनयन गरेका हुन् ।

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिअनुसार सभापति देउवाले विभागको प्रमुखमा यसअघि गत फागुन १९ गते नै पार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई मनोनयन गरिसकेका छन् ।

मनोनित सदस्यको नामावलीः 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीमा स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन
२०८३ भाद्र १३, शनिबार
परराष्ट्रमन्त्री खनाल र चीनका विदेशमन्त्री वाङ यीबीच टेलिफोन संवाद
२०८३ भाद्र १३, शनिबार
सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री
२०८३ भाद्र १३, शनिबार
नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा
२०८३ भाद्र १३, शनिबार
आइएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ रु १० करोड सहयोग
२०८३ भाद्र १३, शनिबार
लोककल्याणकारी विज्ञापन कटौती फिर्ता लिन पत्रकार महासंघ काठमाडौंको माग
२०८३ भाद्र १३, शनिबार
इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको जेल सजाय
२०८३ भाद्र १३, शनिबार