श्रावण २, २०८२ शुक्रबार July 18, 2025

उपनिर्वाचन : उपप्रधानमन्त्री सिंहले गरे मतदान

वडा नम्बर १६ मा १८ जना उम्मेदवार कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, मंसिर १६ । काठमाडौं महानगरपालिका १६ को वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन् । उनले वडा नम्बर १६ स्थित युवा माध्यमिक विद्यालय पाकनाजोलस्थित केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

वडा नम्बर १६ मा १८ जना उम्मेदवार कायम भएको छन् । निर्वाचन आयोगका अनुसार वडा नम्बर १६ मा १८ उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १० स्वतन्त्र छन् । ०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार