श्रावण ६, २०८२ मंगलबार July 22, 2025

लकडाउन अन्त्यको घोषणाप्रति नेपाल चिकित्सक संघको आपत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमा‌ण्डाैंः सरकारले लकडाउन अन्त्यको घोषणाप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।

समुदाय स्तरमा नै कोरोना फैलिएको भन्दै संक्रमणको जोखिम बढिरहेको अवस्थामा सरकारले बिना तयारी लकडाउन अन्त्य गरेको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको हो ।

दैनिक संक्रमित भेटिने क्रम पनि नरोकिएको र कोरोनाका कारण मृत्यु हुने मृत्युदर पनि कायमै रहेको अवस्था छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार