भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

बागलुङमा सुख्खा पहिरोले स्काभेटर, ट्याक्टर र ट्रिपर पुरिंदा २ जना वेपत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः बागलुङमा सुक्खा पहिरोमा परी स्काभेटर, ट्याक्टर र ट्रिपर पुरिंदा २ जना वेपत्ता भएका छन् ।

बागलुङ नगरपालिका वडा नं. १ निरहे स्थित रामरेखा सामुदायीक वन क्षेत्रमा गएराती सुक्खा पहिरो जाँदा सडक ग्रभेल गर्ने रोडा निकाल्दै गरेका ट्याक्टर र ट्रिपर पुरिएको हो ।

स्काभेटर चालक पहिरो खसेपछी भाग्ने क्रममा घाईते अवस्थामा फेला परेको र अन्य दुई जना सम्पर्क विहिन भएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनु भयो ।

पहिरोमा हराईरहेकाहरुको बिहानदेखि खोजी भैरहेको छ । तर सुक्खा पहिरो  खस्ने क्रम नरोकि‌दा खोजी कार्यमा समस्या भएको छ ।

पोखरा बागलुङ राजमार्ग अन्र्तगत बागलुङ नगरपालिका १ वाङगेचौरमा सडक स्तरवृद्धिको लागी ग्रवेल गर्ने सामाग्रि निकाल्दा रामरेखा सामुदायिक वन  क्षेत्रमा रातको समयमा पहिरो गएको हो ।- रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा नेता विक्रम पाण्डेद्वारा बाढीपीडितका लागि एक करोड सहयोग
२०८३ भाद्र १२, शुक्रबार
अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानको दावी
२०८३ भाद्र १२, शुक्रबार
रेडक्रसमा भाँड भैलो : केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन,
२०८३ भाद्र १२, शुक्रबार
उद्धार र राहतमा सघाउन आग्रह
२०८३ भाद्र १२, शुक्रबार
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन
२०८३ भाद्र १२, शुक्रबार
विद्युत् आपूर्ति नियमित हुँदै
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त
२०८३ भाद्र १२, शुक्रबार