काठमाडौं । विगत तीन साता देखि शैक्षिक सुधारसम्बन्धि ३५ बुदेँ माग राखेर त्रिविका स्ववियु सचिव सिद्धान्त भट्ट लगायतका आन्दोलनरत विद्यार्थीहरू र पदाधिकारीबीच सहमति भएको छ ।
त्रिविका उपकुलपति प्रा.डा.केशरजंग बराल, शिक्षाध्यक्ष प्रा.डा. खड्क केसी, रजिष्ट्रार प्रा.डा.केदार प्रसाद रिजाल, अनेरास्ववियुका अध्यक्ष समिक बडाल र त्रिविका सभासद विराज अर्यालको उपस्थितीमा सहमति भएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया