असार २४, २०८२ मंगलबार July 8, 2025

कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्ट्रारमा पाल नियुक्त

विश्वविद्यालयमा पशु चिकित्साविज्ञका रूपमा कार्यरत पाल कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्ट्रार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्ट्रारमा प्रा. डा. पुष्करबहादुर पाल नियुक्त भएका छन् ।

बुधबार प्रधानमन्त्री एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले डा. पाललाई कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्ट्रारमा नियुक्त गरेका हुन् । रजिष्ट्रारमा नियुक्त पाल विश्वविद्यालयमा पशु चिकित्साविज्ञका रूपमा कार्यरत थिए ।

यसअघि पाललाई रजिष्ट्रारमा नियुक्त गर्न विश्वविद्यालयका उपकुलपति प्रा. डा. शारदा थपलियाले कुलपति ओलीसमक्ष सिफारिस गरेका थिए । चितवनको रामपुरस्थित विश्वविद्यालयमा करिब चार हजार विद्यार्थी अध्ययनरत छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार