असार २४, २०८२ मंगलबार July 8, 2025

त्रिविको भौतिक शास्त्र केन्द्रीय विभागमा अखिल क्रान्तिकारीले लगाएको ताला खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँ, १८ पौष । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को भौतिक शास्त्र केन्द्रीय विभागमा विद्यार्थीले लगाएको ताला खोलिएको छ ।

विद्यार्थी र विभागबीच सहमति भएपछि तला खोलिएको त्रिवि अखिल क्रान्तिकारीका अध्यक्ष दिनेश ऐरले जानकारी दिए ।

प्रथम सेमेस्टरमा अनुत्तीर्ण भएका कारण शोधपत्रबाट वञ्चित गर्न नहुने भन्दै विद्यार्थीले ताला लगाएका थिए ।

हेर्नुहोस् पत्र :

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया