काठमाण्डौः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न कार्यसम्पादन समितिको बैठक बस्न लागेको हाे ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया