काठमाडौं, ११ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
धुम्बाराहीस्थित एसआर बैंङ्क्वेटमा जारी बैठकमा राप्रपाको आगामी कार्यदिशा, सांगठानिक स्थिति र भावी योजनालगायत समसमायिक राजनीतिक बिषयमा छलफल हुदैँछ ।
सो बैठक भोलसम्म चल्ने छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया