चैत्र १२, २०८१ मंगलबार March 25, 2025

लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशन अन्त्य

पाँचौँ अधिवेशन : ११ वटा बैठकमा ४ वटा विधेयक पास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । लुम्बिनी प्रदेशसभाको पाँचौँ अधिवेशन आज रातिबाट अन्त्य हुने भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले आज राति १२ बजेबाट चालू पाँचौँ अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

पुस १६ गते सुरु भएको पाँचौँ अधिवेशनमा ११ वटा बैठक बसेका छन् भने ४ वटा विधेयक पास भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया