काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक आह्वान गरेको छ।
दिउँसो २ बजे पार्टी कार्यालय बनस्थलीमा बस्ने बैठकका लागि चार एजेन्डा तय भएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी गराए।
छलफलका विषयमा समसामयीक र पार्टी गतिविधि, नियमावली/ कार्यविधिहरु, सर्वाङ्गीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षण तयारी र विविध रहेको उनले बताए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया