असार २१, २०८२ शनिबार July 5, 2025

कांग्रेसको आगामी महाधिवेशन समयमै हुनुपर्छ : वरिष्ठ नेता कोइराला

दुई ठूला दल मिलेर सरकार बनाउँदा पनि जनतामा आशाको सञ्चार हुन नसकेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगन्ज । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीलाई मजबुत बनाउन आम कार्यकर्ताको अहम् भूमिका हुने बताउनुभएको छ ।

नेपालगन्जमा आज अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै कोइरालाले पार्टी कमजोर हुन नदिन निरन्तर खबरदारी गर्न पनि जरुरी रहेको बताउनुभयो । उहाँले पार्टीको आगामी महाधिवेशन समयमै हुनुपर्ने बताउँदै त्यसका लागि आम कार्यकर्ताले दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो ।

उहाँले सरकारमा पार्टीको कमजोर पर्फर्मेन्स भए पार्टीलाई नोक्सान हुने भन्दै जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । डा. कोइरालाले दुई ठूला दल मिलेर सरकार बनाउँदा पनि जनतामा आशाको सञ्चार हुन नसकेको भन्दै यसमा दुवै पार्टी गम्भीर बन्नुपर्ने बताउनुभयो ।नवीन गिरी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार