काठमाडौं। कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गर्दै विपक्षी दलले सदन अवरोध गरेका छन्।
विपक्षी दलका सांसदहरुले आआफ्नो कुर्सीबाट उठेर विरोध जनाएपछि सभमुख देवराज घिमिरले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया